२० असार २०८३, शनिबार
,
Latest
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण वन उद्यममा जोडिँदै नवलपुरका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पको धक्का महसुस



अ+ अ-

सुर्खेत । सोमबार बेलुका भूकम्पको धक्का महसुस गरिएको छ।  भूकम्प मापन केन्द्र सुर्खेतका अनुसा। बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको हो।    

सोमबार बेलुका ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।  

भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार भुकम्प दार्चुलाको सुनसेरा आसपास भएर गएको जनाएको छ।  भूकम्पको क्षतीबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।