२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले समानुपातिकतर्फको १४ जनाको नाम निर्वाचन आयोगमा बुझायो, को–को परे ?



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको १४ जनाको नाम टुंगो लगाएको छ ।

माओवादीले १४ मध्ये १२ महिला र २ पुरुषको नाम निर्वाचन आयोगमा बुझाएको हो ।

माओवादीबाट समानुपातिक सांसद यसप्रकार छन्ः
आदिवासी महिला

दुर्गा राई

मिना तामाङ

उर्मिला मार्झी पौडेल

छिरिङ ल्यामु लामा तामाङ

खस आर्य

हितराज पाण्डे (पुरुष)
महिला
ज्ञानु बस्नेत सुवेदी
विमला सुवेदी
नारायणी शर्मा

रुपासोसी चौधरी (थारु)

दलित

रणेन्द्र बराली

सुशिला श्रीपाली ठकुरी

मधेशी

मिना यादव

उमरावती देवी यादव

पिछडिएको क्षेत्र

कल्पना मियाँ