२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले टुंग्यायो समानुपातिक सूची



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ ।

आज शनिबार बसेको केन्द्रीय समितिको बैठकले १३ जना समानुपातिक सांसदको टुंगो लगाएको हो ।

केही बेरमा पार्टीले पारित गरेको नाम निर्वाचन आयोगलाई बुझाउने रास्वपाको तयारी छ ।

रास्वपाका समानुपातिक सांसदहरुः

दलित
१. सन्तोष परियार

२. शिव नेपाली

आदिवासी/जनजाति
१. डा. ढाकाकुमार श्रेष्ठ

२. इन्दिरा रानामगर

३. सुमना श्रेष्ठ

खस आर्य
१. डा. चन्दा कार्की

२. डोलप्रसाद अर्याल

३. निशा डाँगी

४. विनीता कठायत

मधेसी
१. लक्ष्मी तिवारी

२. मनिष झा

थारु
१. अशोककुमार चौधरी

मुस्लिम
असिम शाह