५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी सकस: बानेश्वर क्षेत्रमा प्रदर्शन, नियन्त्रणमा लिन अश्रुग्यास र रबरको गोली प्रहार(फोटो फिचर)



अ+ अ-

काठमाडौं ।अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा बानेश्वर क्षेत्र अस्तव्यस्त बनेको छ। दैनिक संसद बैठक भएको दिन सत्तारुढ दल नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादीले आफ्ना भातृ संगठनहरु लाइ सडकमा उतारेर बिरोध गर्दे आएको छ ।

यस बाहेक एमसीसीको बिपक्षीमा रहेका अन्यदलले पनि प्रर्दशन जारी राखेका छन् । सत्तागठबन्धनको सहमति अनुसार नै सरकारले संसदमा एमसीसी प्रस्ताब टेबल गरेको  छ ।