२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी विश्वकप लिग टु: नेपाल र स्कटल्याण्ड खेल्दै



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले आज स्कटल्याण्डसंग खेल्दैछ।

आगामी वर्ष भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट अन्तर्गतको यो खेल नामिबियाको युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ। यस सिरिजमा आज दुबै देशले दोस्रो खेल खेल्न लागेका हुन् ।

आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपाल, नामिबीया र स्कटल्याण्डको सहभागीता रहेको छ । स्कटल्याण्डले पहिलो खेलमा नामिबियालाई पराजित गरेको थियो । नेपालले भने बर्षाले खेल अबरुद्ध भएपछि घरेलु टोली नामिबियासँग अंक बाडेको थियो ।

नेपालको सम्भावित प्लेईङ-११

आसिफ शेख(विकेटकिपर), अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल(कप्तान), दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,कुशल भुर्तेल,करण केसी,सोमपाल कामी,गुल्सन झा र सागर ढकाल