५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर



Symbolic Picture
अ+ अ-

सुर्खेत । सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

हिजो बेलुकी ८ बजे कालीकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ज १००५ नम्बरको जीप बराहताल गाउँपालिका–८ दमारेमा अनियन्त्रित भएर सडकबाट करिब १५ मीटर तल खस्दा दुर्घटना भएको हो ।

जीपमा सवार १० जनामध्ये घाइते भएका ३ जनाको सुर्खेत जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ३ जना उपचार पछि घर फर्किएका छन् ।

जीप चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।