२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी वरिष्ठ नयाब नायब कोइरालालाई बागमतीको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित



अ+ अ-

काठमाडौँ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत प्रहरी वरिष्ठ नायब उपरीक्षक उमेश कोइरालालाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको छ ।

सांगठनिक नीति निर्देशनबमोजिम आफूलाई दिइएको जिम्मेबारी तथा पदीय दायित्वलाई इमान्दारी, बफादारी तथा व्यावसायिक सुझबुझका साथ कर्तव्यनिष्ठ भई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ लाई शान्तिपूर्ण, व्यवस्थित एवं भयरहित वातावरणमा सम्पन्न गराउन भूमिका निर्वाह गरेको भन्दै कोइरालालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको जनाइएको छ ।