• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

थापाथलीस्थित सुकुम्बासी बस्तीमा तनाव -फोटो फिचर



काठमाडौंं ।काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोलीले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोजेपछि तनाब उत्पन्न भएको छ ।

काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तरगत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको हो । तर, सो बस्तीमा मानिसहरुले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रर्दशन गरिरहेका छन ।

डोजरको प्रतिकार गर्न इट्टासमेत प्रहार भईरहेको छ । अहिले पनि त्यस क्षेत्र तनावग्रस्त छ ।