९ भाद्र २०८३, मंगलवार
,
Latest
दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेमिका करिश्मासँग सलोनले कसे लगनगाँठो



अ+ अ-

काठमाडौं । अभिनेता सलोन बस्नेतले विवाह गरेका छन् । उनी प्रेमीका करिश्मा केसीसँग वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

दुवै पक्षका परिवार, साथीभाइ, आफन्त र चलचित्रकर्मीहरुको उपस्थितिमा चन्दागिरि रिसोर्टमा विवाह समारोह जारी छ। अभिनेता सलोन र नेपाल एयरलाइन्समा एयर होस्टेसमा कार्यरत करिश्माले तीन वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

 

सलोनले ‘होस्टल’, ‘ए मेरो हजुर २’, ‘ए मेरो हजुर ३’ ‘ए मेरो हजुर ४’, ‘यात्रा’ लगायत फिल्ममा अभिनय गरेका छन् ।