२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् एमालेबाट निर्वाचित ३८ सांसद (सूचीसहित)



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये १४७ निर्वाचन क्षेत्रको नतिजा आउँदा नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेले ३८ क्षेत्रमा जित निकालेको छ ।

नेकपा एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ११ क्षेत्रमा जीत निकालेको छ ।

यस्तै, कर्णाली प्रदेशमा एमालेको जित शून्य रहँदा प्रदेश नम्बर १ का ९ क्षेत्रमा, मधेशमा ७, बागमतीमा ४, गण्डकीमा ५ र सुदूरपश्चिममा २ क्षेत्रमा जीत निकालेको छ ।

प्रदेश नम्बर १

१. झापा ५ – केपी शर्मा ओली

२. झापा २ – देवराज घिमिरे

३. ताप्लेजुङ – योगेश भट्टराई

४. सोलुखुम्बु – मानवीर राई

५. धनकुटा – राजेन्द्र राई

६. झापा ४ – एलपी साँवा लिम्बू

७. उदयपुर २ – अम्बरबहादुर रायमाझी

८. पाँचथर–बसन्तकुमार नेम्वाङ

९. मोरङ–२ ऋषिकेश पोखरेल

मधेश प्रदेश

१. पर्सा ३ – राजकुमार गुप्ता

२. सिरहा १ – राम शंकर यादव

३. धनुषा ३– जुली कुमारी महतो

४. सर्लाही ३– हरि उप्रेती

५. बारा १–अच्युत मैनाली

६. बारा ३– ज्वाला कुमारी साह

७. सिरहा ३ – लीलानाथ श्रेष्ठ

बागमती प्रदेश

१. काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ

२. ललितपुर २ – प्रेमबहादुर महर्जन

३. मकवानपुर २ – महेश कुमार बर्तौला

४. काभ्रे २ – गोकुल बाँस्कोटा

गण्डकी प्रदेश

१. कास्की १ – मनबहादुर गुरुङ

२. कास्की २ – विद्या भट्टराई

३. कास्की ३–दामोदर बैरागी पौडेल

४. पर्वत – पदम गिरी

५. लमजुङ – पृथ्वी सुब्बा गुरुङ

लुम्बिनी प्रदेश

१. गुल्मी २ – गोकर्ण विष्ट

२. अर्घाखाँची – टोपबहादुर रायमाझी

३. प्युठान – सूर्य थापा

४. रुपन्देही ५ – बासुदेव घिमिरे

५. बाँके १ – सूर्य ढकाल

६. कपिलवस्तु १–बलराम अधिकारी

७. पाल्पा १ – ठाकुर गैरे

८. पाल्पा २ – नारायणप्रसाद आचार्य

९. कपिलवस्तु–३ मंगल प्रसाद गुप्ता

१०. रुपन्देही–२ विष्णु प्रसाद पौडेल

११. रुपन्देही–१ छविलाल विश्वकर्मा

सुदूरपश्चिम प्रदेश

१. कन्चनपुर १– तारा लामा तामाङ

२. बैतडी–दामोदर भण्डारी