२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा ३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेकी ज्वालाकुमारी साह निर्वाचित



अ+ अ-

काठमाडौं । बारा ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी ज्वालाकुमारी साह २० हजार २५१ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्धन्द्धी जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवले १७ हजार २७९ मत प्राप्त गर्नुभयो ।