• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

खोटाङमा विशाल भट्टराई पराजित, माओवादी केन्द्रका राई विजयी



काठमाडौँ । खोटाङमा नेकपा (एमाले) का उम्मेदवार विशाल भट्टराई पराजित भएका छन् । उनलाई सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रामकुमार राई ‘पासाङ’ले पराजित गरेका हुन् ।

राईले भट्टराईलाई दुई हजार ६६९ मतान्तरले पराजित गरे । राईले ३१ हजार ३५१ मत ल्याउँदा भट्टराईलाई २८ हजार ६८२ मत प्राप्त भयो ।