१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन-३ मा राप्रपाका पाण्डेको अग्रता कायमै, माओवादीका भोजराज दोस्रोमा



file
अ+ अ-

काठमाडौं । चितवन–३ को प्रतिनिधिसभा क्षेत्रमा जारी मतगणनामा राप्रपाका विक्रम पाण्डेको अग्रता कायमै रहेको छ ।

पछिल्लो मत परिमाणममा पाण्डेले १९ हजार ९२७ मत प्राप्त गरेका छन् भने माओबादी केन्द्रका डा भोजराज अधिकारीले ११ हजार २९५ मत ल्याए । पाण्डे र अधिकारीबिच ८ हजार ६३२ मतको अन्तर रहेको छ ।

त्यस्तै , राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले ९ हजार ३१७ मत पाएकी छन् ।