१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा २ मा एमालेका देवराज घिमिरे विजयी



अ+ अ-

काठमाडौं । झापा क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे विजयी हुनु भएको छ ।

घिमिरले २८ हजार ६९७ मत प्राप्त गरेर विजय हुनु भको हो । उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार भद्र प्रसाद नेपालले २६ हजार ४४१ मत प्राप्त गर्नुभयो।  गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका हरि कुमार रानाले १३ हजार ९२४ मत प्राप्त गर्नुभयो ।