६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूपन्देही २ मा एमालेका विष्णुप्रसाद पौडेलले अग्रता कायमै



अ+ अ-

काठमाडौं । रूपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेलले अग्रता कायमै राख्नु भएको छ ।

पौडेलले १० हजार ५ सय १४ मत पाउनु भएको छ । उहाँका मुख्य प्रतिस्पर्धीका रूपमा राष्ट्रिय स्‍वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले ९ हजार ८६२ मत प्राप्त गर्नुभएको छ । उनीहरूबीच ६५२ मतको अन्तर छ।