• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेसको नाराबाजिको बिच प्रधानमन्त्रीले मागे विश्वासको मत ★   बालेनले सार्वजनिक गरे गिरिबन्धु टी–इस्टेट जसरी सट्टाभर्ना लिने खोज्नेहरुको नाम ★   कांग्रेसको अवरोधले प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा अनिश्चित ★   आन्तरिक पर्यटकको रोजाइमा गोदावरीको हाटखोली ★   सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटको लागि स्थगित ★   कांग्रेसद्वारा प्रतिनिधिसभाको बैठक अवरुद्ध ★   गृहमन्त्रीले लगाएका आरोप प्रमाणित गरेर देखाउन कांग्रेसको चुनौती ★   प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप ★   प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप, संसद अवरोध जारी राख्ने

काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल विजयी



काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा खनाल १४ हजार २०४ मत ल्याई विजयी हुनुभएको हो ।

नेकपा (एमाले) का सर्वेन्द्र खनालले आठ हजार ९११ मत प्राप्त गर्नुभयो । यस्तै नेपाली कांग्रेसका भीमसेनदास प्रधानले आठ हजार ८०५ मत ल्याउनुभयो ।