२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुमपूर्वमा माओवादीको जित



अ+ अ-

काठमाडौँ । रुकुमपूर्वमा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)ले जित हासिल गरेको छ । लुम्बिनी प्रदेशमा यो माओवादी केन्द्रको पहिलो जित हो ।

माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती १२ हजार २६२ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का कैलाशकुमार मल्लले पाँच हजार २११ मत ल्याउनुभयो ।

प्रतिनिधिसभामा विजयी हुनुभएका घर्ती लुम्बिनी प्रदेशसभाको पूर्वसभामुख हुनुहुन्छ ।