२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका सचिव योगेश भट्टराई २०९ मतान्तरले विजयी



अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङबाट नेकपा एमालेका सचिव योगेश भट्टराई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।  भट्टराई ताप्लेजुङबाट दोस्रोपटक निर्वाचित भएका हुन् ।

भट्टराईले गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाथोकीलाई २०९ मतले पछि पार्दै जित निकालेका हुन् ।

निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।