• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो ★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान

चितवन २ अपडेट: रवि लामिछाने सात सय २८ मतले अगाडि



भरतपुर । चितवन क्षेत्र नं २ मा नेकपा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको अग्रता कायमै रहेको छ । दिउँसो चार बजेको अपडेटअनुसार लामिछानेले ४,७५१ मतले अग्रता लिएका हुन् ।

त्यस्तै , नेकपा (एमाले) का कृष्णभक्त पोख्रेलले ४,०२३ मत पाएका छन् । लामिछाने र पोख्रेलबिच ७२८ को मत अन्तर रहेको छ ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३,६१९ मत पाए ।