१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत पार्टीले खाता खोल्यो, सप्तरी–२ बाट यादव निर्वाचित



अ+ अ-

काठमाडौँ । प्रदेशसभा सदस्य निर्वाचनमा मधेश प्रदेशमा जनमत पार्टीले खाता खोलेको छ ।

सप्तरी–२ (२)मा जनमत पार्टीका महेश यादव निर्वाचित भएका छन् । उनी १३ हजार ३२५ मत ल्याई प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यादवले सत्ता गठबन्धनका तर्फबाट उठेका नेकपा (मााओवादी केन्द्र) का उमेश यादवलाई पराजित गरेका हुन् । उमेशले ७ हजार २३ मत प्राप्त गरेका छन् ।