९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

८ दिनभित्र मतगणनाको नतिजा आइसक्ने निर्वाचन आयोगको भनाइ



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत जारी मतगणनाको परिणाम ८ दिनभित्र आइसक्ने निर्वाचन आयोगले जनाएको छ । मतदान यही मंसिर ४ गते भएको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ८ दिनभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना भइरहेको जानकारी दिनुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं १० को मतगणनास्थलको निरीक्षण गर्दै उहाँले मतगणना रोकिएकाबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा ८ दिनभित्र आउने गरी मतगणना भइरहेको बताउनुभयो ।