२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयपुर–१ मा कांग्रेसका डा नारायण खड्काको अग्रता



अ+ अ-

उदयपुर । उदयपुर क्षेत्र नं १ को एक हजार मत गणना हुँदा कांग्रेसका डा.नारायण खड्काले अग्रता लिनुभएको छ । खड्काले चार सय चार मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) मञ्जुकुमारी चौधरीले तीन सय ८७ मतले पछ्याइरहनु भएको छ् ।

त्यसैगरी तेस्रोमा राप्रपाका धुव्रकुमार रायमाझीले ५१ मतले तेस्रो स्थान लिएका छन् । चौथोमा जसपाका गोपाल राईले ४६ मत पाएका छन् । उदयपुर निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा ७६ हजार सात सय ५६ मत खसेको छ । जिल्लाको क्षेत्र नं २ मा पनि मतगणना सुरु भएको छ ।रासस