६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं ४ः गगनको अग्रता कायमै, एमालेका राजन ४४४ मतले पछाडि



अ+ अ-

काठमाडौं । काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अग्रता कायमै राखेका छन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ र २ को ४२४५ मत गणना सकिँदा गगनले गगनको २०२५ मत प्राप्त गरेका छन् । एमालेका राजन भट्टराईले १५८१ मत ल्याएर पछ्याइरहेका छन् । गगन ४४४ मतले अगाडि रहेका छन् ।

त्यस्तै, राप्रपा उम्मेदवार डा. ठाकुरमोहन श्रेष्ठ को १७१ मत रहेको छ भने हाम्रो नेपाली पार्टीका अर्चनशम्शेर राणाको ३८ मत रहेको छ ।