![](https://newspolar.com/wp-content/uploads/2022/11/matgadana-update.jpg)
काठमाडौं । काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ । पछिल्लो गणनाअनुसार घण्टीका उम्मेदवार गणेश पराजुलीले ६१५ मत ल्याएका छन् ।
नेकपा एमालेका उम्मेदवार श्याम घिमिरेले ५०९ मत पाएका छन् ।
यस्तै, सत्ता गठबन्धनकी मानुषी यमी भट्टराई ४५५ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।