२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं क्षेत्र नं ८मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता



अ+ अ-

काठमाडौं । काठमाडौं क्षेत्र नं ८मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार बिराजभक्त श्रेष्ठले ६०७ मत प्राप्त गर्नुभएको छ भने हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५९१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेकपा एमालेका शिबसुन्दर राज बैद्यले ३०५ र गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा एसका जीबनराम श्रेष्ठले २१३ मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रिमालले २०३ मत प्राप्त गर्नुभएको छ ।