१ बैशाख २०८२, आईतवार
April 13, 2025 Sunday
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो परिणाम: मुस्ताङबाट कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित



अ+ अ-

काठमाडौं । मुस्ताङबाट प्रतिनिधिसभामा कांग्रेसका उम्मेदवार निर्वाचित हुनु भएको छ ।

कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३ हजार ९९२ मत प्राप्त गर्दै बिजयी हुनु भएको हो । उहाका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त प्राप्त गर्नुभयो ।

प्रतिनिधिसभा निर्वाचनको पहिलो मतपरिणाम नेपाली कांग्रेसको पक्षमा आएको छ । मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।