९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ निर्वाचन क्षेत्र नं १ मा मतगणना थालियो



file
अ+ अ-

गल्छि । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा दिउसो १ः१५ बजेबाट मतगणना  थालिएको हो ।

धादिङ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि बाग्मति प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, नेकपा एमालेका भूमि त्रिपाठी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमेडियन हिमेश पन्त, स्वतन्त्रबाट कम्युनिष्ट नेता उत्तमराज शर्मा कँडेल लगायतका प्रतिस्पर्धामा रहेका छन् ।

त्यस्तै , प्रदेशसभातर्फ क्षेत्र नम्बर (क) मा सत्ता गठबन्धनको तफबाट नेपाली कांग्रेसका मदुकुमार श्रेष्ठ, एमालेको रमेश आचार्य रहेका छन् ।

प्रदेशसभा (ख) मा सत्ता गठबन्धनको तर्फबाट माओवादी नेता शालिकराम जमकट्टेल,नेकपा एमालेकाबाट इञ्जिनियर गजेन्द्र थपलिया रहेका छन् ।