६ श्रावण २०८३, बुधबार
,
Latest
गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस औषधि लिमिटेड पुगेर मन्त्री गौरिकुमारी यादवको अनुगमन, सवारीसाधन र कर्मचारी अभाव तत्काल समाधान गर्न निर्देशन होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषा ३ मा नेकपा एमालेकी जुलीकुमारी महतोको अग्रता



अ+ अ-

काठमाडौं । धनुषा ३ मा नेकपा एमालेकी जुलीकुमारी महतोले सुरुवाती अग्रता लिनुभएको छ ।

७ सय मत गणना हुँदा महतोले २५७ मत प्राप्त गर्दा जनमत पार्टीका शम्भुकुमार साहले १५५ मत ल्याृनु भएको छ । गठबन्धनका तर्फबाट उम्मेदबार बन्नुभएका लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झाले १३२ मत प्राप्त गर्नुभएको छ ।