२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जा चापाकोटमा एमाले-माओवादी कार्यकर्ताबीच झडप



अ+ अ-

काठमाडौँ । स्याङ्जाको चापाकोट नगरपालिका-१ को भानु माविको मतदान केन्द्रभित्र नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा हवाई फायर भएको छ ।

झडपका कारण मतदान हुन नसक्ने स्थिति आएपछि एक राउन्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, सर्वदलीय बैठक बसी मतदान सुचारु गर्न लागिएको बताइएको छ ।