१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुरामा मतपेटिकामा आगजनी



फाईल फोटो
अ+ अ-

काठमाडौं । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको ‘क’ केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको छ।

प्रदेश सभा समानुपातिक तर्फको मतदानका क्रममा केहीबेर अगाडि मतपेटिकामा आगजनी भएको हो । आगजनी पछि मतदान रोकिएको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अघिकारीका अनुसार निर्वाचन अधिकृतले मुचुल्का बनाएर पुनः मतदान अघि बढाउने तयारी भै रहेको छ ।