२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

मुलुकभर निर्वाचन तयारी पूरा -फोटो फिचर

मुलुकभर निर्वाचन तयारी पूरा -फोटो फिचर
तिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी गर्दै काठमाडौँ बसन्तपुरमा रहेको नव आर्दश माध्यामिक विद्यालय मतदान केन्द्रमा खटिएका कर्मचारी
अ अ+ अ-

काठमाडौं ।आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी पुरा भएको छ ।

निर्वाचन आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी गर्दै काठमाडौँ बसन्तपुरमा रहेको नव आर्दश माध्यामिक विद्यालय मतदान केन्द्रमा खटिएका कर्मचारी

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् ।

ललितपुरको जावलाखेलस्थित मतदान केन्द्रमा खटिएका कर्मचारी भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र तयार गर्दै

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि रसुवामा मतदान केन्द्र  निर्माण गरिँदै

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि व्यवस्थापन गरिएको बाँकेको खजुरा गाउँपालिका– ७ को (क) र (ख) मतदान केन्द्र 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिका–८ स्थित राम आधारभुत विद्यालयमा मतदानस्थल निर्माण गरिँदै

 

 

मङ्सिर ४ गते हुने आमनिर्वाचनमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं। ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले चुनावी सुरक्षाका लागि तयारी अवस्थामा रहेको जनशक्ति 

रुकुम पश्चिम मुसीकोट नगरपालिका–१३ मा रहेको महेन्द्र माध्यामिक विद्यालयमा मतदान केन्द्र निर्माण गर्दै केन्द्रमा खटिएका कर्मचारी 

फोटो-रासस