२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ १ मा एमालेलाई राप्रपा नेपालले समर्थन गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा नेपालले नेकपा (एमाले) का उम्मेदवारलाई सहयोग गर्ने भएको छ ।

राप्रपा नेपाल काठमाडौँका अध्यक्ष श्याम घिमिरेका अनुसार काठमाडैँ १ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवै क्षेत्रमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ । यो निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा एमालेका किरण पौडेल उम्मेदवार हुनुहुन्छ ।

राप्रपा नेपालका यो निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शान्ति केसी र प्रदेशसभा १ का द्वारिकानाथ ढुंगाना र २ का उम्मेदवार सबिना श्रेष्ठको उम्मेदवारी निष्क्रिय बनाइएको छ ।

प्रदेशसभामा एमालबाट १ मा रामप्रसाद अमगाईं र २ मा गणेशप्रसाद दुलाल उम्मेदवार रहेका छन् ।




भर्खरै