१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाइडेनसँग वार्ता गर्न कुनै ठोस योजना छैन– क्रेमलिन



अ+ अ-

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्षी जो बाइडेनबीच युक्रेनका बारेमा शिखर सम्मेलनका लागि कुनै ठोस योजना नभएको क्रेमलिनले बताएको छ । यद्यपि उसले तर कुनै पनि समयमा फोन वार्ता बैठक सेट गर्न सकिने बताएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग युक्रेनमा तनाव बढ्दै गइरहेको तर कूटनीतिक सम्पर्कहरू सक्रिय रहेको बताए। उनले पुटिनले छिट्टै रुसको सुरक्षा परिषद्लाई सम्बोधन गर्ने बताए । एजेन्सी