१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिर ४ जनमत संग्रह हो– प्रचण्ड



file
अ+ अ-

विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते आम निर्वाचनमात्र नभई जनमत संग्रह भएको बताउनुभएको छ ।

मोरङको क्षेत्र नं ६ मा पर्ने सुन्दरहरैचामा आयोजित चुनावी सभामा उहाँले आसन्न निर्वाचन अग्रगमन र पश्चगमन रोज्ने जनमत संग्रह भएको बताउनुभयो । उहाँले नेकपा (एमाले) ले पश्चगमनको नेतृत्व गरेको आरोप लगाउनुभयो ।

सो निर्वाचन क्षेत्रबाट अध्यक्ष प्रचण्डका ज्वाइँ जीवन आचार्य गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्छ । अध्यक्ष प्रचण्डले गठबन्धन अग्रगमनको पक्षमा रहेको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।