७ पुष २०८२, सोमबार
,
Latest
ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका अर्का मन्त्री पनि बर्खास्त



अ+ अ-

पोखरा । गण्डकी सरकारका भौतिक पूर्वाधारमन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ ।

गठवन्धनका उमेदवार तथा प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र कानूनमन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरिएको हो ।

सरकारका प्रवक्तासमेत उनी अहिले चुनावको टिकट नपाएपछि असन्तुष्ट थिए ।

कानूनमन्त्री विन्दुकुमार थापा र खड्का दुवैजना कास्की २ (२) बाट उम्मेदवार बन्न दौडमा थिए । यसअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाएका थिए । गोरखामा एमालेलाई सहयोग गरेको उनीमाथि आरोप लागेको थियो ।