२८ भाद्र २०८३, आईतवार
,
Latest
लिङदेनको दाबी : ‘जेन–जी’ विद्रोहपछि आशा होइन, अनिश्चितता बढ्यो बृहत् पुतली गणना अभियान सुरु-तस्बिरहरू एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन महानगरको प्रस्ताव स्वयम्भूमा एक महिनाको मेला सम्पन्न जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार प्रधानसेनापति सिग्देल चीन प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जहिले सहज हुन्छ आउँदा हुन्छ, सधैँ स्वागत छ : ईश्वर पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी गतिहिन नहुने बताएका छन् । मंगलवार राति एक ट्वीट गर्दै पोखरेलले पार्टी आफ्नै गतिका साथ अगाडि बढ्ने भन्दै यसमा सामेल भएर योगदान गर्न आउनेलाई स्वागत रहेको समेत बताएका छन् । 

उनले भनेका छन्,'पार्टी गतिहीन भएर रहन सक्तैन । आफ्नै गतिका साथ  अगाडि बढ्छ, बढिरहन्छ ! यसको गतिमा सामेल भएर योगदान गर्न आउनुहुने  सबै साथीहरूलाई स्वागत छ ! जहिले सहज हुन्छ-आउँदा हुन्छ , सँधै स्वागत छ ! तर जुनसुकै कारणले पार्टीलाई गतिहीन बनाइरहने प्रयत्नलाई स्वीकार्न सकिन्न !'