२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनबारे कूटनैतिक नियोगका प्रतिनिधिलाई जानकारी गराउँदै आयोग



अ+ अ-

काठमाडौँ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबारे निर्वाचन आयोगले नेपालस्थित कूटनैतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुलाई जानकारी गराउँदैछ ।

अहिले आयोगले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले अहिलेसम्म गरेका क्रियाकलापबारे जानकारी गराइरहेको हो ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिले आसन्न निर्वाचनबारे जानकारी गराइरहनुभएको छ । कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियासँगै निर्वाचन आयुत्तहरु तथा नेपाल स्थित कूटनैतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता छ ।