२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

ताजा जनादेशका लागि संसद् विघटन गरेको हो, प्रतिगमनका लागि होइन– ओली(फोटो फिचर)

ताजा जनादेशका लागि संसद् विघटन गरेको हो, प्रतिगमनका लागि होइन– ओली(फोटो फिचर)
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई सहजरुपमा चलाउन नदिएपछि ताजा जनादेश लिन संसद् विघटन गरेको बताउनुभएको छ ।

आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभामा उहाँले संसद विघटनलाई जनतामाझ सही नै भएको अर्थ्याउँदै ताजा जनादेशका लागि त्यो बाटोमा हिँड्नुपरेको भनाइ राख्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दक्षिणपन्थीको शरणमा पुगेपछि ताजा जनादेशका लागि संसद् विघटन गर्नुपरेको उल्लेख गर्दै अध्यक्ष ओलीले जनताले चाहेको कुरालाई विरोधीले प्रतिगमन भनेको बताउनुभयो ।

उहाँले उल्टै गठबन्धनले प्रतिगमन गरेको आरोप लगाउँदै भन्नुभयो, “ ‘हामीले राष्ट्रिय हितका विषयमा शिर झुकाएर कुरा गरेनौँ, एमालेले प्रतिगमन गर्यो रे रु माओवादीलाई साथमा लिएर ३६ सिट जितायौँ, तर सहमतिलाई तोडे, दक्षिणपन्थी शक्तिसँग मिलेर सरकार टुटाउने काम गरे, जहिले नक्कली कुरा गरे ।”

केही दिनअघि रास्कोट आएर प्रचण्डले आफूलाई प्रतिगमन गरेको आरोप लगाएको जवाफ दिँदै ओलीले भन्नुभयो, “कांग्रेसका पछाडि लागेर रास्कोट आएर प्रतिगमन गर्यो रे, मैले प्रतिगमन गर्ने काम कहिल्यै गरिनँ ।”