• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

विश्वकपका लागि सर्बियाकोे टोली घोषणा



काठमाडौं । आउँदो नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि सर्बियाले टिम घोषणा गरेको छ ।

सर्बियाले शुक्रबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।

विश्वकपमा सर्बिया समूह ‘जी’ मा रहेको छ । सर्बियाले नोभेम्बर २५ मा ब्राजिलविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ । सर्बियाको समूहमा यी दुई टोलीसहित स्विजरल्याण्ड र क्यामरुन छन् ।