२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपका लागि नेदरल्यान्ड्सकोे टोली घोषणा



अ+ अ-

काठमाडौं । आउँदो नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि नेदरल्यान्ड्सले टिम घोषणा गरेको छ ।

नेदरल्यान्ड्सले शुक्रबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।

विश्वकपमा नेदरल्यान्ड्स समूह ‘ए’ मा रहेको छ । नेदरल्यान्ड्सले नोभेम्बर २१ मा सेनेगलविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ । नेदरल्यान्ड्सको समूहमा यी दुई टोलीसहित कतार र इक्वेडर छन् ।