२८ भाद्र २०८३, आईतवार
,
Latest
चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानबाट शनिबार र आइतबार ८ लाख डोज कोभिड खोप काठमाडौं आउने



अ+ अ-

काठमाडौं । जापानले आगामी शनिबार र आइतबार नेपालका लागि आठ लाख डोज कोभिड खोप नेपाललाई उपलब्ध गराउने भएको छ ।

काठमाडौंस्थित जापानी दूतावासले बुधबार विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो । जापानमै बनेको एस्ट्रेजेनेका खोप नेपाल ल्याइन लागेको हो । जापानबाट नेपाल वायु सेवा निगमको विमानमार्फत खोप ल्याइने विज्ञप्तीमा उल्लेख छ ।

दूतावासका अनुसार जापानले नेपाललाई १६ लाख डोज खोप अनुदानका रूपमा दिन लागेको आधा हिस्सा आइतबारसम्म नेपाल आइसक्ने भएको हो।