• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना ★   शून्य समय: संसद् अवरुद्धले नागरिकका गुनासा सम्बोधन हुन पाएनन  ★   सिक्किममा एसकेएम र अरुणाचलमा भाजपाको सरकार ★   स्रोत सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो: अर्थमन्त्री पुन ★   एक ओभरमा ११ बल फ्याँकेर लाजमर्दो कीर्तिमान राखे क्यानेडियन बलरले ★   राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो: नेकपा एस

डोटीमा भूकम्पले घर भत्किँदा तीन जनाको मृत्यु



काठमाडौँ । डोटीमा भूकम्पले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ ।

बुधबार राति डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर २ः१२ मिनेटमा गएको ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्पले पूर्वी चौकी गाउँपालिका–३ को गैरा गाउँमा घर भत्किँदा तीन जनाको मृत्यु भएको हो ।

शव च्यापिएको अवस्थामा रहेको तथा उनीहरुको सनाखत हुन बाँकी रहेको स्थानीयले बताए ।