६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिरसम्ममा दुई लाख कोरोना संक्रमित थपिन सक्ने



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो मङ्सिरसम्म एक लाख ९३ हजार ८५६ जना कोरोना सङ्क्रमित थपिने प्रक्षेपण गरेको छ ।

प्रतिनिधि सभाअन्तर्गतको  शिक्षा  तथा  स्वास्थ्य  समितिमा  बिहीबार  स्वास्थ्य  मन्त्रालयको  नीति,  योजना  तथा  अनुगमन  महाशाखाका  प्रमुख  डा। गुणराज लोहनीले सो प्रक्षेपण प्रस्तुत गरेका हुन् ।

नयाँ सङ्क्रमितमध्ये ३८ हजार ७७१ जनालाई अस्पतालमा भर्ना गर्नुपर्ने प्रक्षेपण गरिएको छ । स्वास्थ्य  मन्त्रालयका  प्रवक्ता  डा.  कृष्णप्रसाद  पौडेलले  तीमध्ये  नौ  हजार  ६९३  जनालाई  सघन  उपचार  कक्ष  (आईसीयू)को आवश्यकता हुनसक्ने बताएको समाचार गोरखापत्रमा दैनिकमा प्रकाशित छ ।