• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

ओलीले गरे नागढुङ्गा–नौबिसे सुरूङमार्गको अवलोकन (फोटोफिचर)



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नागढुङ्गा–नौबिसे सुरूङमार्गको अवलोकन गरेका छन् ।

अध्यक्ष ओलीले आइतबार नौबिसे तर्फबाट निर्माण भईरहेको सुरूङको अवलोकन गरेका हुन् ।