१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं ७(१) का प्रदेश सभा उम्मेदवार गोपाल मालीको उम्मेदवारी निष्कृय



अ+ अ-

कात्तिक १८, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ७ प्रदेश १ का उम्मेदवार गोपाल मालीले आफ्नो उम्मेदवारी निष्कृय पार्नु भएको छ । आज नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगको विशेष भेटपछि उहाँले आफ्नो उम्मेदवारी निष्कृय पार्नु भएको हो ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सचिवालय सदस्य तथा १७ वडाको ईन्चार्ज गोपाल मालिले आफ्नो स्वतन्त्र उम्मेदवारीलाई निष्कृय पारि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल सहित केन्द्रिय सदस्य नारायण सिलवाल, प्रदेश कमिटी सदस्य सिताराम रेग्मी, जिल्ला अध्यक्ष दिपक निरौला, जिल्ला कमिटी सचिवालय सदस्यहरु बिदुर प्रसाद अर्याल र विश्वराम सापकोटाको उपस्थितीमा उहाँ पुन पुरोनो जिम्मेवारीमा फर्कनु भएको छ ।

उहाँले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका सुर्य चिन्हमा मतदान गर्नुहुन सम्पुर्ण मतदातालाई अपिल गर्नु भएको छ ।