२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी मुस्ताङमा



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मुस्ताङ पुग्नुभएको छ । मुक्तिनाथमा गौतम बुद्धको मूर्ति अनावरण गर्न उहाँ मुस्ताङ पुग्नुभएको हो ।

राष्ट्रपति भण्डारीले बारागुङ मुक्ति क्षेत्र गाउँपालिका वडा नं. १ रानीपौवामा भगवान बुद्धको प्रस्तर मूर्तिको अनावरण र भगवान विष्णुको प्रस्तर मूर्तिको शिलान्यास कार्यक्रममा सहभागी हुन उहाँ मुस्ताङ आउनुभएको हो ।

नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङमा ओर्लिएलगत्तै उहाँ मुक्तिनाथ मन्दिरको दर्शन गर्न जानुभएको थियो ।