१८ श्रावण २०८३, सोमबार
,
Latest
नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ (फोटो फिचर) साउनको तेस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो मुन्दडाको निवास र कार्यालयमा पाँच घण्टा प्रहरीको खानतलासी, केही फेला नपरेपछि फर्कियो टोली ज्योति रानाभाटको सत्याग्रहप्रति स्वास्थ्यमन्त्री महतको चासो, संवादबाटै समाधान खोजिने मलेसिया श्रमिक पठाउँदा सिन्डिकेट गर्न खोजिएको भन्ने समाचारप्रति श्रम मन्त्रालयको आपत्ति तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति महासचिव पोखरेलको प्रश्न इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट बालबालिकादेखि युवासम्म लोकप्रिय बन्दै मुवाँथाई खेल इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि रोक्न ट्रम्प सहमत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसका तनहुँ सचिव श्रेष्ठले गरे आफ्नो उम्मेदवारी निष्क्रिय, एमालेलाई समर्थन गर्ने



अ+ अ-

तनहुँ । तनहुँ क्षेत्र नम्बर २ प्रदेश १ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार दुर्गाकुमार श्रेष्ठले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन् ।

श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभामा एमालेका उम्मेदवार किरण गुरुङ र प्रदेशसभा १ मा एमालेकै श्यामराज महतलाई जिताउन आह्वान गर्दै आफ्नो उम्मेदवारी अब नरहेको बताएका छन् ।

तनहुँमा गठबन्धनका ६ जना उम्मेदवार हुँदा पनि गठबन्धनकै एक घटक उनले नेकपा एकीकृत समाजवादीले एक सिट पनि नपाएकोले विद्रोह स्वरुप आफूहरुले उम्मेदवारी दर्ता गरेको उल्लेख गरेका छन् ।

 




भर्खरै