२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना हुलाकमार्फत घरघरमै राहदानी फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिनाउको तीरमा छठका ब्रतालुलाई बिष्णुको शुभकामना- फोटो फिचर



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एबं रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधिसभाका उम्मेदबार बिष्णु पौडेल तिनाउ नदी किनारमा छठपूजा कार्यक्रममा सहभागी हुनु भएको छ ।

त्यस अवसरमा पौडेल सहित सोहि निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश सभा १ का उम्मेदवार लिला गिरी, २ का उम्मेदवार भोज प्रसाद श्रेष्ठले अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुका साथै शुभकामना पनि आदानप्रदान गर्नुभएको थियो ।