२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमिहिन सुकुम्बासीहरुले गरे मुसलधारे पानीका बाबजुत पनि आन्दोलन (फोटोफिचर)



अ+ अ-

काठमाडौं । भूमिहिन सुकुम्बासीहरुले सरकारको भूमि आयोग खारेज गर्ने निर्णयविरुद्ध आन्दोलन गरेका छन् । 

सरकारको उक्त निर्णयको विरोध जनाउँदै वर्षा बाधक बन्दा पनि भूमिहिन सुकुम्बासीहरु दाङमा आन्दोलनमा उत्रिएका हुन् । 

तस्बिरः शान्ता चौधरी