२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमि आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै देवी ज्ञवाली सर्वोच्चमा



अ+ अ-

काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै विघटित आयोगका अध्यक्ष देवी ज्ञवाली सर्वोच्च अदालत पुगेका छन् ।

यो मौलिक हकविरुद्ध रहेको भन्दै ज्ञवालीले उत्प्रेषणको आदेशबाट निर्णय बदर गर्न मागसहित रिट लिएर आफैं अदालत पुगेका हुन् ।

यता शुक्रबार नै आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दायर भइसकेको छ ।